joke

एउटा गधाले अर्को गधालाई आफ्नो दुख पोख्दै भन्छ...
पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए  भागेर जान त ! किन त्येसको मा बसिरको त अझै     
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??
पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही  केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो  बिहे गधा सँग गरिदिन्छु भन्छ  बस !!यही आशामा बसेको छु यार....