पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए भागेर जान त ! किन त्येसको मा बसिरको त अझै
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??
पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो बिहे गधा सँग गरिदिन्छु भन्छ बस !!यही आशामा बसेको छु यार....
एक जना टुरिस्टलाइ जंगलमा डुल्न जादा दिसा लागेछ र हत्तपत्त दिसा गरेर सिस्नाको पातले पुसेछ उसलाई सिस्नोले मर्ने गरि पोलेछ, तेस्पछी दगुर्दै आफ्ना साथीहरुलाई भनेछ ओहो नेपालको झारपातमा पनि current हुदो रहेछ